दफा ४१
आयोगका सदस्यले पाउने सुविधा
आयोगको कामको सिलसिलामा भ्रमणमा जाँदा आयोगको सदस्यले भ्रमण खर्च नियमावली, २०६४ को अनुसूची-२ वा अनुसूची-५ मा उल्लेख भए बमोजिमको प्रथम तह सरहको दैनिक भत्ता तथा भ्रमण खर्च पाउनेछन्‌।